भाईरल बाल गायक सुप्रिम मल्ल र लक्ष्मी खड्काले बिहेमा गीत गाउदा गाउदै पर्यो ठुलो लफडा -(भिडियो हेर्नुस)
पछिल्लो समय लोक दोहोरी गीतले धेरै नै फड्को मारेको छ्, अहिले लोक दोहोरी मन नपराउने सायद कमै होलान तेस्तै एक भाईरल गायिका हुन लक्ष्मी खड्का
जस्को घर धादिङ हो, र अहिलेको बसाई काठ माडौ हो । बिबि एस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन ।
सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी ।
लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटक मा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिए को भन्दै खुशी पनि छिन।
तेस्तै अर्का भाईरल बाल गायक सुप्रिम मल्ल ठकुरी र लक्ष्मी खड्का ले गाएको दोहोरी गीत हेर्न तर्फ लागौ