ओ,छ्या,नबाट नै श्रीमती रा’ता’रा’त ह’रा’ए पछि श्री,मति खो,ज्दै श्रीमान मिडियामा (भिडियो हेर्नुस)

काठमाडौं – सुनसरीको बराहा नगरपालिका ५ कालाबन्जार घर भएका शिवजी बस्नेत आफ्नी श्रीमती निकिता बस्नेत ५ दिन देखि हराएको भन्दै खोजिका लागि सहयोग गरिदिन मिडिया मा आएका छन ।

श्रीमती बि,हान करिव ४/५ बजे तिर घरबाट निस्किएर हि,डेको शिवजीले बताएका छन । श्रीमतिसगँ आफ्नो स,,म्बन्ध राम्रो भएको उनले बताए । श्रीमती हराउनु भन्दा अगाडि पनि आफु हरुबिच कुनै बिबाद नभएको र एक्कासि श्रीम ती त्य,सरी हराएको उनले बताए ।

९ वर्ष अघि आफुहरुको बिबाह भएको उनले बताएका छन । आफ्नो ८ वर्षीय एक छो,रा समेत भएको उनको भनाई छ । आफू कामको शिलशिलामा धरान बस्ने गरेकोले श्रीमती के कारणले घरबाट हिडेको बुझ्न नसकेको उनले बताएका छन ।

अघिल्लो दिन बेलुका ८ बजे तिर निकिताले आफ्नो कानमा लगाउने टप आमासगँ मागेको शिवजिले बताए । यतिबेला कि न चाहियो भोलि लिनु भनेर आमाले भने पछि उनी सुतेको र बिहान ४/५ बजेको समयदेखी श्रीमती घरमा नभएको उनको भनाई छ ।

श्रीमती एक पश्चिम तिरको केटासगँ बोल्ने गरे को आफुले थाहा पाएको उनले बताए । श्रीमती माइत गएको उक्त केटासगँ कुरा गरेको सालिले थाहा पाए पछि गाली गरेको भनी सालिले बताए को र उक्त ब्याक्तिको फोन नम्बर पनि सालिले नै पत्ता लगाएर आफुलाई दिएको उनको भनाई छ

आफुले उक्त ब्या,क्ति,सगँ कुरा गर्दा आफुहरु फोनमा मात्र बोलेको भेट नभएको बताएको शिवजीको भनाई छ । निकि ताले आफू अबिबा हित भएको र आफुलाई बिहे गरेर लैजानको लागि निकिताले बोलाउने गरेको त्यो ब्याक्तिले आफुलाई बताए को शिवजीको भनाई छ ।

तर फोन कै भरमा आफू त्यसरी लिन नजाने भन्दै नग,एको उक्त ब्या,क्तिको भनाई रहेको शिवजी बताउँछन । ति,,हारको बेला तिर त्यति कुरा भए पछि आफुले श्रीमतिलाई सोध्दा होइन भनी ढाटेको र अब देखि बोल्दिन भनेर सिम समेत फालेर अर्को प्रयोग गर्न थालेको उनले बताए ।

अहिले श्रीमती हराए पछि भने उनको नम्बरबाट आफुलाई नखोज्नु भनेर म्यासेज आएको शिव जिले बताएका छन । तर सम्पर्क भने उक्त नम्ब रमा नभएकोले श्रीमतिले नै म्या,सेज गरेको हो या अरु कसैले गरेको हो बुझ्न नसकिएको उनले बताए ।

अहिले छोराले पनि आमा खोजी रहने भएको ले छोराको लागि पनि सम्पर्कमा आउन उनले आग्रह गरेका छन । यदि श्रीमती अरु कसैसगँ बिबाह गरेर नग,एको भए आफू स्वीकार गर्ने शि,वजिको भनाई छ ।

बिबाह गरेर नै कोहि सगँ गएको भए आफू उनि हरुलाई नछु,टाउने उनको भ,नाई छ । तर मन बिग्रेर कतै गएर बसे को भए सम्पर्कमा आउन उनले आ,ग्रह गरेका छन ।

बिबाह गरि अरु,सगै गए,को भएता पनि या यत्तिकै बसेको भएता पनि एक पटक सम्पर्कमा आउन उनले आग्रह गरे । (भिडियो हेर्नुस)

Leave a comment

Your email address will not be published.