काठमाडौं – चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्। स्रोतका अनु सार थापाले केही दिनअघि बलरा म शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।थापा र शाही लामो समय देखि प्रेममा थिए।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले ९ वर्षअघि डि,भोर्स गरेका थिए।
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।
३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधि वेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।
यो पनि
भगवान भण्डारी र लक्ष्मी खड्काको उत्कृष्ट दोहोरी गीत ‘झ्यालैमा ऐना’ रातारात भाइरल (भिडियो सहित)
काठमाडौं – लोक दोहोरी क्षेत्रका एक शिखर व्यक्तित्व बरिष्ठ गीतकार तथा गायक भगवान भण्डारीको उ,त्कृष्ट लोकदोहोरी गीत ‘झ्यालैमा ऐना’ बजारमा आएको छ।
अमेरिकामा बस्दै आएका उनि पछिल्लो समय आफ्नै स्वरमा गीत बजारमा ल्याउन थालेका छन।धेरैले नया गीतलाई पुरानो दिनको याद मेटाए भन्दै युटुबमा कमेन्ट गर्न थालेका छन।
उनले सृजना गरेका हजारौ गीतहरु दोहोरी क्षेत्र मा लोकप्रिय बन्न सफल भएका छन।कालजयी सृजना गर्ने भण्डारीले आफ्नो गीतमा आफै आवाज दिएका हुन्।
भगवान भण्डारी र लक्ष्मी खड्काले आवाज दिएको उक्त गीतमा लय शब्द पनि भगवान भण्डारीकै रहेको छ।
टिकटक स्टार सुधिर श्रेष्ठ र उसा उप्रेतीले अभि नय गरेको उक्त गीतमा धेरैजसो भिडियोको दृश्य मौलिक देखाउन खोजिएको पाईन्छ।मौलिक सृजना भित्र मौलिक भिडियो बनेकै का,रण हुन सक्छ यो गीत अत्याधिक दर्शकको मन जित्ने देखिन्छ।
गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेतीले गरेका हुन्। बिष्णु शर्माको सम्पादन रहेको गीत भगवान भण्डारीकै युटुब च्यानल मार्फत बजारमा आएको छ।भिडियो हेर्नुहोस् :