टिकटकमा भिडियो हेर्दा आफ्नै श्रीमानको बिहे,श्रीमती अस्ट्रे लि यामा बेहोस अस्ट्रेलिया बाटै रुदै लाइभ मा आएकी छिन्।
अस्ट्रेलियामा श्रीमती र ३ बर्षको छोरा हुदाहुदै श्रीमान प्रेम गर्जकुमा ले नेपाल आएर ओखलढुंगास्थित २२
बर्षिय युवती लाई बाजा बजाएर धुमधाम तरिकाले बिबाह गरेका छन्। आफ्नै श्रीमानले अर्कै श्रीमतीलाइ सिन्दुर हालेको दृश्य एकाएक टिकटक मा देख्दा अस्ट्रेलि या मा रहेकी २७ बर्षि य करुणा राईमृ’त्युको मुख मा पुगेकी छिन्।
अग्नि लाई साची राखेर आज भन्दा ९ बर्ष अगाडी संगै मर्ने संगै बाच्ने कसम खाएर बिहे गरेका श्रीमान बाट धोका हुदा अचे त अवस्था मा रहेकी छिन।
करुणा भन्छिन : मलाई धेरै नै पिडा भएको छ ,आ’त्मह”त्या गर्ने अवस्थामा पुगिसके म। मलाई जस्तो अरु चेलीबेटी को यो अवस्था नआओस पुरा जान कारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।