पहिलोपटक लोकदोहोरि गायिका जेरि र उनको बुढाले यस्तो दमदार दोहोरि (हेर्नुस् भिडियो )

गायिका जेरी र उनको बुढाबुढीको धमाकेदार दोह्रोरी हेर्न समचारको अन्तमा जानुहोस्।।दोहोरि गायक अर्जुन खड्का र अनुजाको अन्ततः धुमधामसग बिवाह भयो ।निकै समयदेखि एकअर्कालाई चिन्दै आएका उनिहरुले आफुहरुले अब बिवाह गरेर आफ्नो जीवन सगै का`ट्न सकिने भन्ने लागेपछि बिवाह गरेको उनिहरु बताउँछन् ।

उनिहरु बिवाह भइरहदा दोहोरि गाउन पछि हटेनन् ,जोडदार दोहोरि समेत गाए ।तिनै अर्जुन र अनुजाको बिहेमा आ,,फ्नो उपस्थिति जनाउदै सबैका प्रिय लोकगायिका जेरि जोडिले पनि सोही अवसरमा जोडदार दोहोरि गाए ।

यो पनि पढ्नुहोस् : टिका सानुलाई मिल्यो सफलता, ३ वटा लाईभ दोहोरी युटुव ट्रेडिङ्गको अग्रस्थानमा पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ |

त्यस मा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ ।

पछिल्लो समयमा सामाजिकसंजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सि र्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ ।

कुष्णकडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सा रङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्र महरु युटुवमा अत्यन्तै रुचाईएको ला ईभ।।।दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहो रीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरु को नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडि यो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलि कतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसे की अत्यन्तै लोकप्रियदोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् ।

पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन । लकडाऊनकोसमयमा पनि उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि आफ्नै अफिसियल युटुव च्यानलबाट पनि नया नया भिडियो हरु अपलोड गरिरहेकी छिन् ।

Leave a comment

Your email address will not be published.