विवादपछि समिक्षा ‘पहिलो पटक मि‘डियामा( भि‘यियो सहित)

चर्चित गायिका समिक्षा अधिकारीले निकै विवाद खेपिन मिडियाहरुमा आउन नचाहने गायिका भने दर्शकश्रोताको आग्रहमा यस पटक भने ग्लामर गफमा आएर अन्तवार्ता दिएको छन।

अब भिडियो हेर्नुस भिडियो हेर्न समचारको थप समचारको अन्तमा जानुहोस् समिक्षा बारेथप समचार । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको विवाद पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटसलेखेपछि पल र उनीबीचको विवाद साम्य भएको थियो ।

उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभि भावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्य।।भए को थियो । तर बिहीबार उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी छन् उन ले पहिलेकै विषयलाई समस्याको रुपमा उठाउँदै पलसँगको असन्तुष्टि पोखेकी छन् ।

र, लामो कुरा नगरी चाँडोभन्दा चाँडो यथार्थ खुलाउने उल्लेख गरेकी छन् ।उनले २०२१ अक्टोबर २४ मा आफै अनि आफ्नै फेसबुक वालमा राखेको लामो स्टाटसको भाव आफैले खारेजी गरेकी हुन् ।उनले भनेकी छन्, ‘म लामो केही भन्दिनँ ।

२०२१ अक्टोबर २४ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेकी थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।

’पहिलेको स्टाटसको स्क्रिन सट र यो स्टाटसले पल र समिक्षा को सम्बन्धबारे निकै गहिरो रहस्य रहेको अनुमान गर्न सकिन्छ । किनकि समिक्षाले पहिले पल रआफूमा कुनै प्रकारको अनै तिक सम्बन्ध नरहेको भन्दै स्टाटस लेखेकी थिइन् ।

नैतिक र अनैतिकताको कुरा समिक्षालाई अरु कसैले साेधेकाे भनेकाे हाेइन उनले आफैस्टाट समा उक्त शब्द उल्लेख गरेकी हुन् । उनले आफूहरु बीचको सम्बन्ध अभिभावक र छोरा छोरीको जस्तै भएको पनि उल्लेख गरेकी थिइन् ।त्यतिमात्रै होइन उनले आफूहरुको बारेमा लेख्ने मिडियाहरुलाई झुट भन्दै कडा आपत्ति जनाए की थिइन्

उनले पल र आफूबिचको सम्बन्धलाई तोडमोड गरिएको आरोप लगाउँदै मिडियालाईतुच्छसमेत भन्न भ्याइन् । तर अहिले उक्त स्टाटस कसैको अनुनयले लेखेको भन्दै आफ्नै भनाइ खारेजी गरेकी छन् ।

याे उनकाे दुईजिब्रे बाेलीले आफ्नै कमजोरी सावित हुनेदेखिन्छ ।उनको याे स्टाटसले ठूलै रहस्य लुकेको दर्शक-श्रोताले अनुमान गर्न थाले का छन् । उनका पछिल्ला अभिव्यक्तिहरुले दर्श क तथा स्रोताहरुमा उक्त रहस्यले कौतुहलता बढाएको देखिन्छ ।

कलाकारिताबाट ख्याति कमाएका यी दुई सार्वजनिक व्यक्तित्व भएका कारण उनीहरु प्रति सबैले चासो राख्नु स्वाभाविक पनि हो ।

Leave a comment

Your email address will not be published.