लोक सेवा आयोगले सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
२०७८ मंसिर ४ देखि ७ गतेसम्म सञ्चालित खुला प्रतिस्पर्धातर्फ लिखित परीक्षा पास गरेका लेखा परीक्षण, प्रशासन र न्यायतर्फको नतिजा प्रकाशन गरिएकाे हाे।
हेर्नुहाेस् नतिजा
थप यो पनि
काठमाडौंको बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ
काठमाडौंको बानेश्वरबाट प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सोमबार राति नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ गरिएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त (नयाँ बानेश्वर) मा राखिएको छ।
घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।