एकै परिवारका ६ दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे हेर्नुहोस् ।

एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे हेर्नुहोस् नुवाकोटमा एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो ।

नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ ज ना दिदिबहिनी छन् ।इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन ।

भनेदुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अ,वकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

अब अन्य थप समचार पढनुस्।

यी ६ चिज घरमा राख्नुहोस् कहिल्यै हुँदैन धनको कमी !घरमा पैसाको अ,भावले त,नाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।

यस्तो वा,स्तु दो,षका कारण हुने वा,स्तु शास्त्रको भनाइ छ । वा,स्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अ,भाव हुँदैन ।

शास्त्रअनुसार घरमा यी ६ कुराहरुराख्दा धनको अ,भाव हुँदैनः1घरमा माटोको घडा राख्नुस् यसले घरमा पैदा गर्ने स,कारात्मक उर्जाले धनको अ,भाव हुन दिँदैन ।

तर घडामा सँधै सफा पानी भरेर राख्नुस् । 2–घरको दक्षिण पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगा उनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अ,भाव हुँदैन ।

3- घरको मुख्य ढोकामा लक्ष्मी रकुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह्र राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अ,भाव हुन दिँदैन । 4- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी,पित्तल वा तामाको पिरामिड राख्नुस्

यसले घरमा धनको अ,भाव हुन दिँदैन ।5- वा,स्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नुराम्रो मानिन्छ ।

यसले घरमा आर्थिक अ,भाव हुन दिँदैन ।घरमा वास्तु दो,ष हुने भएका कारण धनको अ,भाव हुने वास्तु शास्त्रको भनाइ छ ।

वास्तु दो,ष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अ,भाव दुर हुन्छ ।

Leave a comment

Your email address will not be published.