यिनै हुन प्रेमीसँग मिलेर पतिको श`व टुक्रा पार्ने अ`प’रा’धी (हेर्नुस भिडियो)

दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको आ फ्नै श्रीमतीले प्रेमीसँग मिलेर वीभत्स तरिकाले ह`त्या गरेको खुलेको छ । सिग्देललाई उनकी कान्छी श्रीमती र उनको प्रेमी भनिने विराटनगर–४ इकराइका २९ वर्षीय सरोज भण्डारीले गरेको खुलेको हो ।

ह`त्या आ`रोपमा उनीहरू पक्राउ परिसकेका छन् । भण्डारी को श,व फागुन ४ गते धरान–४ कोशी राजमार्ग अन्तर्गत धरान –धनकुटा सड कको जंगलमा फेला परेको थियो । उनीह,,रूले उनको ह`त्या श’व भेटिनुभन्दा ११ दिन अगाडि गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले माघ २२ गते राती सिग्देलको हत्या गरेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा का अनुसार ह`त्या गरेको भोलिपल्ट भण्डारीको शरीर ग्रेडर मेसिनले टु’क्रा पारेका थिए ।

त्यसपछि जेब्रा झोलामा राखेर सिटी सवारीमा लगेर जङ्गलमा फालेका हुन् । प्रहरीले ह`त्या आरोपमा अनिता र सरोजलाई सार्वजनिक गरिसकेको छ । १० महिनाअघि बराइन गए,,का दिनेश १५ दिनको बिदाको लागि पुस २० गते घर आएका थिए ।

अनिता भने विराटनगर ३ पिपलचौकस्थित डेरा लिएर बस्ने गर्थिन् । अनिताको पूर्व योजना अनुसार प्रेमी सरोजलाई प्रयोग गरेर आफ्नो डेरामा आएकै दिन भण्डारीको ह`त्या भएको हो ।

सरोजको हत्या गरेपछि भोलिपल्ट माघ २३ गते बिहान श,व व्यवस्थापन गर्न लागेको देखिएको प्रहरीको भनाइ छ । उनी हरूले कोठाभित्र भण्डारीको ह,,त्या गरेपछि श,वको व्यवस्था गर्न चार हजार रुपैयाँमा बजारबाट ग्रेडर मेसिन, तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरेको पाइएको छ ।

प्रेमीसँग मिलेर सरोजको हत्या गरेपछि श,व जङ्गलमा फालेर उनीहरू पर्यटकीय गन्तव्य भेडेटार बास बसेको खुलेको छ । सरोज र अनिताको ५/६ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

उनीहरू सँगै बस्दै आएका थिए । प्रहरीले ह,त्या मा प्रयोग गरिएको ग्रेडर मेसिन र गलबन्दी पनि ब,रामद गरेको जनाए को छ ।

Leave a comment

Your email address will not be published.