स्वर्गीय कलाकार जयनन्द लामाको यस्तो छ अन्तिम गीत(भिडिओ)

स्वर्गीय कलाकार जयनन्द लामाको यस्तो छ अन्तिम गीत(भिडिओ)

लोकप्रिय गायक तथा कलाकार जयनन्द लामा को बुधबार असा,मयिक नि,ध,न भएको छ । उनको नि,धन,ले नेपाली कलाकारिता क्षेत्रमा शोक छाएको छ ।

सामाजिक सञ्जाल मार्फत थुप्रै कलाका,,रहरुले उनी प्रति श्र,द्धाञ्जली अर्पण गरिरहेका देख्न सकिन्छ ।यस्तै केही साता अगाडि मात्र स्वर्गीय लामाको पछिल्लो गीत ‘महाभार लेकको जंगल मा याला’ सार्वजनिक भएको थियो ।

लामाले करिब दुई दशकपछि यो गीत दर्शक तथा श्रोतामाझ ल्याएका थिए ।लामाकै शब्द तथा संगीत रहेको लोक गीतमा उनलाई गायि का दीपा लामाले साथ दिएकी छिन् ।

उक्त गति स्वर्गीय लामाले ३०÷४० वर्षअघि नै संकलन गरेको थिएँ । जुन पहाडी र हिमाली क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो ।

यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो’ गीत सार्वजनि कको समय गायक लामाले भनेका थिए

पाँच दशकदेखि गायनमा सक्रिय लामाका लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका लामाले पछि ल्लो हल्का रमाइलो लगायत बिभिन्न सिरियल तथा फिल्ममा पनि अभिनय गर्दै आएका थिए ।

Leave a comment

Your email address will not be published.