लेटाङमा घट्यो फेरि डरलाग्दो घटना स्कुल बाट आउदै गर्दा बाटोमै.. (भिडियो)

लेटाङमा घट्यो फेरि डरलाग्दो घटना स्कुल बाट आउदै गर्दा बाटोमै.. (भिडियो)

लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ बर्षिया क,रुण राईको श,व आज बिहान मृ,त लालहीरा सामुदायिक वनभित्र फेला परेको हो । उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् ।

ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घ,ण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्य नरत छिन् ।

प्रहरीले यस घ,टनामा तीन जनालाई नियन्त्रणमा लिएर अनु सन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिए,सपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्ति लाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घ,टनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृतकको श’ ‘व ना’ ‘ङ्गो अ’वस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको श,व पोस्टमार्टम का लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा श’ ‘व गा’ ‘डे’र माथिबाट ढु’ ‘ङ्गाले छो’पे’ को अवस्थामा श’व भे’टि’एको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्ष क रोमन अर्याल नेतृत्वको टोलीले उ’त्ख’नन गर्दा श’व भे’टिएको हो । प्रहरीका अनुसार बालिकाको श’री’र’का विभिन्न भा’गमा चो’ ‘ट छ । अहिले पनि लेटाङ प्रहरीले घ,टनास्थलमै रहेर अनु,सन्धान गरिरहेको छ ।

कर णीपछि ह’ ‘त्या गरेर उनको श’व गा’डि’ए को हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खा’ल्डोबाट बालिकाको श’व उ’त्ख’नन गरेर बाहिर निकाल्दा घटनास्थल त’ना’वपू’र्ण बनेको थियो ।

करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नारा बाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोयषीलाई काउ रबाही गर्न माग गरेका छन् । यस घ,टनाको भिडियो रिपोर्ट तल रहेको छ ।

हेर्नुहोला

Leave a comment

Your email address will not be published.