घर आउछु भनेका बुबा अ’झै फ’र्केनन्,बिनिताले रु’दै बुबालाई यस्तो संन्देश प’ठाइन (भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ म हिना मै दु’र्घटनामा परेर दुवै खुट्टा भा’चिएर हस्पिटलमा मृ त्युसंग ल’डि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि’च’ल्ली भएको छ ।

अहिले पिताको अ’°वस्थामा सु’धार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अ’गाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न नि’कै रहर भएको तर पैसाको अ’भावले गर्दा उनले रा’म्रोसंग पढ्न पाएकी थिइनन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्व ती आ’धारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनिता लाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।

अहिले उनी स्कु’ल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसे र पढ्न उनलाई नि’कै रा’म्रो लाग्छ ।आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भ’विस्य प्रती सजक देखिन्छन्

आफ्नी आमाले छो’डेर गएको र बुबा विदे’शको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहे को हुँदा उनी दाजु र हजुरबुबा हजु रआमाको सहारा लिएर स्कु’ल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले नि’को भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।

बाबा आउने खबर सुनेपछि बि निताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्या’इदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठ’माडौ गए की छिन् ।उनी अहिले काठमाडौमा विभिन्न क’लाकारसंग संगीतिक छा’यांकनमा बेस्त छिन् र भिडियो खे’ल्ने क्रममा उनले आमा बनेकी सरस्वती फुयाललाई आफ्नै आमा स’म्झि एर धु’रु धु’रु रु एर सबैला ई भा’वुक बनाइन् ।

भिडियो हेर्नुस् :-

Leave a comment

Your email address will not be published.