चर्चित गायिका टिका सानु र शान्ती श्री परियारको यो गीत हेरेर न’रुने को होलार (भिडियो सहित )

लोक तथा दोहोरी क्षेत्रमा प’छिल्लो समय एकपछि अर्को गरेर गीत हरु आ’उनेक्र’म बढेको छ । मायाप्रेम र बि’छोडले भरिए का गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन्

तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् का’रण यस्ता गीत लाई दर्शकश्रोताले रुचाउछन् ।नेपाली गीत संगी,,तको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उ’त्कृष्ट गीत संगीत बजारमा आइरहे का छन् ।

यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठी कोआवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सा’र्वज’नि क भएको छ । पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायि का टिका सानुको उ’त्कृष्ट श’ब्द सृ’र्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियार को आ’वाजमा सजिएको छ ।

गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपाने ‘समर’ को थेगो संकलन रहेको छ । घरमा बस्दा आ,,भावै आभाव परदेशी हुदा सबैको द’वावै द’वावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शा ईएको छ ।

कपिल लामाको निकै उ’त्कृष्ट निर्दे’शनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने’समर’ , साया भण्डारीको मन छुने अभिनय रहेको छ । समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौला गाईको छां’याकन एवम् शिव पौडे लको सम्पादन रहेको छ ।

भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पो ल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ । उक्त गितको म्युजिक भिडियोसन्जीव न्यौपानेको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ ।

Leave a comment

Your email address will not be published.