विप्लवलाई रमेश प्रसाईको कडा प्रश्न: ‘आफ्नो छोरोलाई डाक्टर बनाउने, अरुका छोराछोरीलाई गुरिल्ला’ (भिडियो)

भिडियो अन्त्यमा छ।नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को गाउँ कपिलवस्तुको शिवगढीमा छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्य,,कर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय विरामीले सेवा लिएका छन् ।

यो पनि,,पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार दिने एजेन्सी-एक रुसी व्यवसायीले पुटिनलाई गि’र’फ्तार गर्ने अफिसरलाई पुरस्कार स्वरुप १० लाख डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

रुसका नागरिक एलेक्स कोनानिहिन उनि पूर्व ब्यांकर पनि हुन् । कम्युनिस्ट शा’स’नको अन्त्यतिर उनले रुसमा एक निजी बैंकको स्थापना गरेका थिए ।

अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अ’प’रा’धि’क यु’द्ध गराएको मामि लामा पुटिनलाई गि’र’फ्तार गरि संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई सो रकम पुरस्कार दिने उनले बताए । यसबारे आ फ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छन् ।

पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकी रुसी अपार्टमेन्ट भवन वि’स्फो’ट गरिएको विशेष अ’प’रे’स’न को नतिज स्वरुप उनी राष्ट्रपति बनेका थिए ।

उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो वि’प’क्षी ’हरुको ह’त्या गरेर का’नु’न उ’ल्लं’घन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु ।

पुटिनको क्रु’रताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु’ , कोनानिहिनले लेखेका छन् ।

उनको सामाजिक संजाल पोस्टमा पुटिनको तस्बिर पनि राखि एको छ जसको तल ‘वान्टेड स् जिवित या मृत, सामुहिक ह ’त्याका लागि वान्टेड भलादमिर पुटिन’ भनेर लेखिएको छ । उनले बिजनेस इन्साइडरयसँग कुरा गर्दै थप भनेका छन्,

‘यदि पर्याप्त मानिसहरुले यस्तै किसिमको वि’रो’ध प्रयास जारी राख्ने हो भने पुटिन गि’र’फ्ता’र हुने र सबैले न्याय पाउने सम्भावना बढ्नेछ ।

भा’इ’सका अनुसार कोनानिहिनको कूल सम्पति कुनै बेला ३० करोड डलर रहेको थियो ।

Leave a comment

Your email address will not be published.