रुखमा डेरा बनाएर पढ्ने छा,त्रलाई विद्यालयले दियाे ‘वर्ष च,र्चित विद्यार्थी’ को उपाधि

खोटाङ – को,भिड–१९ को महामारीका बेला रुखमा डे,रा बना एर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तु,वाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका

छात्र धनकुमार मगरलाई वर्ष चर्चि,त विद्यार्थीको उपाधि प्रदान गरिएकाे छ । आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष च, र्चित विद्यार्थीको उपा,धि प्रदान गरेको हाे ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययन रत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय ब न्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी

भएकामा प्रोत्साहन स्वरूप विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी –२०७८ को उपाधि प्रदान गरिए को हो ।

महामारीको कठिन समयमा रुखमा डेरा बनाएर प,,ढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाइप्रति प्राेत्साहित गरेकाले छात्र मगरलाई

‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेशनल’ विद्यार्थी का रूपमा पुरस्कृ त गरिएको सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले बताउनुभयो ।

गएकाे साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थिति मा पठन–पाठन गर्ने अवस्था नभए,पछि नगरपा,लिकाको निर्दे शनअनुसार वि,द्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर घर नजिकैकाे रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।

छात्र मगर घर वरपर मोबाइल डाटा चल्ने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताउनुभयो ।

Leave a comment

Your email address will not be published.