काठमाडौँ यौ’निक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित
भएकीछन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासले मंगलबार यसबारे जानकारी दिएको हो ।अमेरिकी राजदूत र्यान्डी बेरीले भूमिकालाई” बधाइ दिँदै ट्वीट मा लेखेका छन्,नेपालमा एलजीबीटीक्यूआई समुदायप्रतिको समर्प णका लागि विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका
श्रेष्ठलाई बधाइ दिन पाउँदा म रोमान्चित छु ।’“यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि अथक मेहेनत गरेकोमा भूमिकालाई यस वर्षको पुरस्कार प्रदान गरिएको
बताइएको छअमेरिकी दूतावासले लेखेको छ, ‘एजीबीटी क्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि यस वर्ष अमेरिकी विदेश मन्त्रा
लयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित हुनुभएकी नेपाली अभियन्ता भूमिका श्रेष्ठलाई धेरै-धेरै बधाइ ।”“अमेरिकी सरकारको उक्त पुरस्कार नेपालले लगातार दोस्रोपटक जितेको हो । यसअघि २०२१ मा ते’जा’ब आ’क्र’मणबाट घाइते भएकी मुस्कान खातुनले उक्त पुरस्कार पाएकी थिइन् । साथै मुस्कान उक्त पुरस्कार
पाउने सबैभन्दा कम उमेरकी महिला पनि थिइन् अमेरिकी सरकारले १५ वर्षयता विश्वभरका ७५ भन्दा धेरै देशका महिलाहरूलाई उक्त पुरस्कार प्रदान गरिसकेको छ।”
“यो पुरस्कार लगातार दोस्रो पटक नेपालीलाई दिइएको हो