अब यु‘ट्युब चलाउन ५ लाख तिर्न पर्ने हो?( हेर्नुस भि‘डियो)

काठमाडौँ महिला हिं’साका विषयमा रिपोर्टहरु प्रशारण गरिरहदा एकप्रहरी अधिकारी समेत रहेका आफ्ना श्रीमान बाट चरम हिंसामा परेको भनी LIVE भिडियो कल आए

को छ। के युट्युब चलाउन ५ लाख तिर्नु पर्छ ?फेस बुक टिकटकलाई पनि उस्तै नियम हो ? लगायतका विषयमा आजको कार्यक्रम भिडियोहेर्न सिधा अन्तमा जानुहोस् बालिका ब‘लात्कारको डर‘लाग्दा घटना: सुन्सरीमा छिमे की बाट मोबाइल खेल्न दिएर ८ वर्षीय बालिकाको निरन्तर बलात्कार, थाहा पाएपछि बाबुले गरेआत्महत्या मोरङमै

बालिकाको बलात्कार पछि हत्या-महिला तथा बालबालि का मन्त्री सँग गम्भीर कुराकानी युक्रेनका लागि लड्ने निधो गरेका नेपाली प्रताप बस्नेतको सन्देश आजको सिधा कुरा

नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फ बाट यु’ ‘द्ध ल’ड्न’ गएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भए को खुलाएका छन् ।”“रुसले आ क्र म ण ग’रेप’छि युक्रेन मा रहेका धेरै नेपाली राजधानी किभबाट भा गे र छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका।।

छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरु’द्ध यु’ ‘द्ध ल’ड्न’ सेनामा भर्ती भएका हुन् “युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै

उनले मानवीयताका लागि आफू यु’ ‘द्धमा हो’मि एको पनि बताएका छन् । साथै उनले आफू यु द्ध ल ड्न सेनामा भर्ती हुन लाग्दा ‘डर नभई गौरव लागेको समेत बताएका छन् ।”

“रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह रूसले यूक्रेनमा कारवाही गरे पछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनि यन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायक लाई एकताका साथ अघि बढ्न आग्रह पनि गर्नुभएको छ

“विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले यूक्रेनमा गरेको कारवाहीले पुनः विश्वमा त’नाव बढेको उहाँले बताउनुभयो

। बाइडेनले पूरै एक घण्टाको सम्बोधनलाई रूसको यूक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने बिषयमा केन्द्रित गर्नुभएको थियो ।“बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई।।

‘रूसी ता’नाशा’ह’ को सज्ञा दिँदै यूक्रेनी सेनालाई अमेरिकी सहयोग रहिरहने बताउनुभयो । यद्यपि उहाँले तत्काल अमे रिकी सेनालाई यूक्रेन नपठाइने बताउनुभयो ।“उहाँले दुष्टनजर लगाउँदै अघि बढेको ‘रूसी सम्भ्रान्तको कु’टि’ल डु’ङ्गा’लाई जफत गरिछाड्ने प्रतिज्ञा गर्दा अमेरिकी सदनमा सत्तापक्ष र प्रतिपक्ष सदस्यहरूले” तालीको ग’डग’डाह ’ट

द्वारा स्वागत गरेका थिए, जुन पछिल्लो समय अमेरिकी कङ्ग्रेसमा दुर्लभ दृष्य थियोे ।“रूस वि’रुद्ध अ’भूत’पूर्व आर्थिक प्रतिबन्ध उत्तर एटलान्टिक सन्धि संगठनहरुमा

आवद्ध नरहेको(गैर–नेटो) मुलुक युक्रेनमा सैन्य सहाय ताको प्रबाहका लागि पश्चिमी सहयोगीहरूलाई एकजुट पार्न हप्तौंसम्म काम गरेपछि संसदमा गरेको सम्बोधनमा बाइडेनले विश्वव्यापी अमेरिकी नेतृत्व पुनर्जीवित भएको कुराको चित्र प्रस्तुत गर्नुभएको थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र निरंकुशताबीचको ल’डा’इँमा लोकतन्त्र अहिलेको अवस्थामा जागिरहेको कुरा सत्य हो ।”

“मुख्यतया चार दशकमा उच्चतम मुद्रास्फीतिले गर्दा आफ्नो राष्ट्रपति पदको एक वर्षमा डेमोक्रेट्सले झन् झनै निराश र अक्सर पूर्णतया निर्वाचन क्षेत्रहरूमा विरोधको

सामना गर्नु परेको छ । नोभेम्बरको मध्यम संसदीय निर्बाचनमा रिपब्लिकन जीतलाई औंल्याउँदै बाइडेनको प्रशासनका लागि परिस्थिति अझ कठिन हुने विश्लेषक हरूले बताइरहेका समय उहाँको सम्बोधन आएको हो ।ह्वाइट हाउसमा दोस्रो वर्ष प्रवेश गर्दा बाझिनुपरे तापनि सफलताका दुईवटा बलियो आधारहरू अमेरिकी राष्ट्रपति

सँग छन् । गत शुक्रबार उहाँले सर्वोच्च अदालतमा बसेको इतिहासमै पहिलो अफ्रिकी अमेरिकी महिलाका रूपमा न्यायाधीश केतनजी ब्राउन ज्याक्सनलाई मनोनित गर्नु।।

भएको थियो । अनि सं’क्रमण दर घट्दै गएको बेला, देशलाई अझ आशावादी, महामारीपछिको भविष्यमा उन्मुख गर्न पनि बाइडेनले आफ्नो सम्बोधनलाई केन्द्रित गर्नुभएको थियो ।गत वर्ष हामीले गरेको प्रगतिको कारण कोभिड–१९ ले अब हाम्रो जीवनलाई नियन्त्रणमा राख्नु आवश्यक छैन,” उहाँले भन्नुभयो ।युक्रेनको पक्षमा लड्दै नेपाली युवा अब सिधा कुराको

भिडियो हेर्नुस्

Leave a comment

Your email address will not be published.