अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने तयारी।

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने

इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर”। बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

अब थप प्रसङ्ग

काठमाडौं । एक १७ वर्षकी किशोरीलाई क’र’णीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपु रस्थित सरकारी वकिल कार्यालय गैंडाकोट

लगिएको छ ।नाबालिग क’र’णीको आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा क’र’णी जाहेरी दिएकी

किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले क’र’णी ग’रे’को भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।उक्त मुद्दाको अनुसन्धानका लागि आरो

पितलाई तनहुँबाट झिका एको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दि, लिप गिरीले जानकारी दिए ।आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । किशोरीका बुवाले तनहुँ र गैडा कोटमा पल विरु’द्ध उजुरी दिए का छन् । तनहुँमा उनको वयान लिने काम भएको छ ।गैडाकोटमा पनि उजुरी परेका कारण

बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पल को हातमा ह’त्क’डी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै

पीडितको भनाई अनुसार उनका बुवाले जाहेरी दिएका हुन् उनले गैडाकोटको एक होटलमा राति आफु माथि पलले क’र’णी ग’रेको आरोप लगाएकी छन् ।एक दिनमा हुने

कामलाई दुई दिन लगाएर क’र ‘णी ग’रे’को किशोरीको आरोप छ । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले आइतवार थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो किशोरीले तनहुँस्थित जिप्रका र सरकारी वकिलको कार्याल यमा पुगेर मुद्दाको प्रगति बुझेकी थिइन् ।१६ फागुनमा ती किशोरीले इलाका

प्रहरी कार्यालय गैंडाकोट मा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।उक्त मुद्दामा अनुसन्धान गर्न आरोपित

शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्रा चार गरेको थियो ।

Leave a comment

Your email address will not be published.