महानायक राजेश हमा,लको काठमा,डौंको मेयर हुने इच्छा ! (भिडियो सहित)

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्र ममा उनले यो इच्छा राखेका हुन् ।

हमालले बुधबार आफ्नै नामको युट्युब च्यानल बाट हमालसँग एक दि न नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठ माडौं व्यवस्थित गर्न नस केको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् ।

‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषण मा भने भनिरहेका हुन्छन्’ हमा लले अ,गाडि भनेका छन् ‘प्रा क्टिक,ल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडाैं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?

ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहे का व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत ज नाएका छन् । ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप स मेत देखाएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखे को यो इच्छालाई महत्व का साथ हेर्न थालिए को छ ।

Leave a comment

Your email address will not be published.