“१६ वर्ष देखि फ’रार अपराधि’लाई प्रहरीले फिल्मी शैलीमा बहराइनमा स’मात्यो र ज‘हाजमा ल्यायो (भि‘डियो हेर्नुस)

नेपाल प्र’हरीले घ’ट’ना भएको १५ वर्षपछि एक जना ह”त्याका आ’रोपी’लाई बहराइनबाट प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेमा का स्की लेखनाथ सातमुहाने ठे’गाना भए

का ४६ वर्षीय अशोक गुरूङ छन् । कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुन सरी धरान घर भएका २० वर्षीय रोजन राईको ह”त्या भएको घ’टनामा उनी सं’लग्न रहेको प्र’हरीले ज’नाएको छ । २०६३ बैशाख २९ गते बेलुकी कु’टपिटबाट सख्त घा’इते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृ”त्यु भएको

थियो ।घ’टनामा सं’लग्न अशोक गुरुङ घ’टनाप’श्चात वैदे शिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए । त्यसपछि उनी’वि’रुद्ध अन्तर्रा ष्ट्रियस्तरमा खोजतलास एवं

प’क्राउ’को लागि जिल्ला प्र’हरी कार्या लय कास्कीको अनु’रोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवा लयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो । उनलाई बह

राईनमा प”क्राउ गरिएको हो । उनलाई सम्बन्धित कसूरमा कार’वा ही गर्ने प्रयोजनार्थ प्र’हरी प्रधान कार्यालय इन्टर पोल शाखाबाट ख टिएको प्र’हरीले मंगलबार नेपाल ल्याए को हो ।गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको ला गि जिल्ला प्रह’री कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शा खाले जनाएको छ । पुरा जान

कारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस

Leave a comment

Your email address will not be published.