यिनै हुन मोरङमा डेढ वर्षको बच्चा ‘चोरेर’ ब`ला,त्कारपछि ह,त्या

डेढ वर्षीया बालिकाको ब,ला`त्कारपछि ह´त्या गरेको अभि योगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी ब`ला´त्कारपछि ह´त्या गरेको

अ’भियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षी य अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प’क्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्र`हरी नायव उपरी क्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्त फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दर हरैचा नगर पालिका वडा नम्बर ७ स्थित गणेश पुरको वनमारा र बय रघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घट,नास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले ग?म्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराट नगर लगेकामा २८ गते मृ,त्यु भएको थियो ।

प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै ,यो निमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो । फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए ।

सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडे को प्रहरी अनु??सन्धा नबाट खुलेको छत्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडी मा लगेको प्रहरीको भनाइ छ ।

अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थाले,पछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुस न्धानबाट खुलेको छ ।

तत्पश्चात् मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

Leave a comment

Your email address will not be published.