विदेश बाट घर फर्कनेलाई नयाँ नियम हेर्नुस्

काठमाडौँ : लाखौँ नेपाली युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । को’रोना संक्र-मण को तेश्रो ल’हर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई

नेपाल फिर्ता हुने विषय टा’उको दु’खाई बन्दै आएको छ ।
अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डि’ङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको

पीसीआर परी’क्षण रिर्पोट नेगे’टिभ भएका नेपाली नागरिक, कुटनी’तिक वा अफिसियल पास’पोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिक समेतले घरमै १० दिन

क्वा’रेन्टिन बस्ने गरी प्रवेश अनुमति पाउँछन् । तर अध्यागमनले चेक जाँचको क्रममा को’भिड १९ सँग मिल्दो’जुल्दो लक्ष’ण देखिएको अवस्थामा भने सरकारले तोकेको क्वा’रेन्टिनमा बस्नु

पर्छ पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परी’क्षण गर्दा रि’र्पोट पोजे’टिभ

देखिएमा संस्थागत आइसो’लेसनमा पठाइने भएको छ ।त्यस्तै परी’क्षण रिर्पोट नेगे’टिभ आएको अवस्था छ भने १० दिन घरमै क्वारे’न्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ । खोप

को मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनी’तिक वा अफि’सियल पास’पोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले भने नेपाल प्रवेश विन्दुमा

अनि’वार्य गरिएको एन्टि’जेन परीक्षण गर्दा रि’र्पोट पोजे’टिभ आएमा संस्थागत आइ’सोलेसन वा सम्बन्धित कुट’नीतिक नियोगको जिम्मे’जारीमा होम आइसो’लेसनमा पठाइने भएको

छ । नेगेटि’भ आएकालाई भने होम क्वारे’न्टिन वा होटेल क्वारे’न्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।

Leave a comment

Your email address will not be published.