बेल्का नगरपालिका वडा नं ६ स्थित बुद्ध चौक घर भएकी १६ वर्षीय कविता राईको ह त्या गरेको आ रोपमा प्रहरीले २ जनलाई पक्राउ गरेको छ ।
प क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षीय राजेन्द्र ढकाल छन् ।
सरिता र कविता कोशी मा विमा संगै अध्ययनरत थिए ।सरिता र कविताको केहिदिन अगाडि भएको सामान्य विवादलाई लिएर दुईजना मिलेर उनको ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
दाजु बहिनी मिलेर एकजनाको ह त्या गरेको रहेछन् ।ह त्याराको अनुहारमा अलिअली र गत र चो ट लागेको पनि देखिएको छ ।
यसरी सामान्य वि वादमा साथीले अर्को साथीको ह त्या गर्नु निकै दर्दनाक खबर हो ।
यो खबर कान्तिपुर अनलाईन न्युजमा प्रकाशित छ ।