२४ घण्टा नबित्दै कविता राईको ह त्यारा प क्राउ परे,ढुङ्गा र बोतलले हा नेर यसरी मा रेका रहेछन् (भिडियो हेर्नुस्)

बेल्का नगरपालिका वडा नं ६ स्थित बुद्ध चौक घर भएकी १६ वर्षीय कविता राईको ह त्या गरेको आ रोपमा प्रहरीले २ जनलाई पक्राउ गरेको छ ।

प क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षीय राजेन्द्र ढकाल छन् ।

सरिता र कविता कोशी मा विमा संगै अध्ययनरत थिए ।सरिता र कविताको केहिदिन अगाडि भएको सामान्य विवादलाई लिएर दुईजना मिलेर उनको ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

दाजु बहिनी मिलेर एकजनाको ह त्या गरेको रहेछन् ।ह त्याराको अनुहारमा अलिअली र गत र चो ट लागेको पनि देखिएको छ ।

यसरी सामान्य वि वादमा साथीले अर्को साथीको ह त्या गर्नु निकै दर्दनाक खबर हो ।

यो खबर कान्तिपुर अनलाईन न्युजमा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.