“सलमान खान बाहेक अरु सँग विहे गर्दिन भन्दै सुष्मा कार्की मि‘डियामा( भिडियो सहित)

बेलाबेलामा बिबादमा आईरहने नायिका सुष्मा कार्कीले फेरि पनि अभिव्यक्ति दिएकी छिन् । सुष्माले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भए

कोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।अझै उनले उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् ।प्राईम टाईम्स टेलिभिजन बाट प्रशा

रण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।केही समय अगाडी नायिका कार्कीले गरेको कलाकारको आलोचनाका

कारण विवाद खेप्नुपरेको थियो जुन भिडियोमा उनले अभि नेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै अन्तर्वार्ता दिएकी थिइन् सोही भिडियो टिक

टक निकै भाईरल बन्यो ।अहिले फेरि सलमानसँग बिहे गर्ने सुष्माको चाहानाले सामा जिक संजालमा चर्चा पाएको छ । उनको यो भनाइलाइ धेरैले मजाक बनाइरहेका छन् ।

तर उनलाइ यस बिषयको कुनै मतलब छैन । तर ‘आफू लाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानि सहरू लागिपरेको उनको भनाई छ ।।’अब भिडियो हेर्नुुस्।

केहि दिन यता नायिका सुष्मा कार्कीको भने ‘भेरिफाइड’ अर्थात् आधिकारिक फेसबुक पेज बिक्री पनि गरेकी छन।।कारण यस्तो छ उनका अनुसार धेरैले नकरात्मक कमेन्ट

गरेको भन्दै उनले पेज बेचेको श्रोतको दावी छ। अब उन को पुरा भिडियो हेर्नुस् जहाँ सलमान खानको विषय पनि जोडिएको छ र उनको पजको नाम पनि फेरिएको छ।

Leave a comment

Your email address will not be published.