नेपाली सिरियल ‘ठुले’ले बेग्लै पहिचान बनाउन सफल हार्दिक बधाई [ भिडियोसहित]

अहिले नेपाली समाजमा भिडियो तथा सिरियल बनाउने होडबाजी चलिरहेको छ । यस्ता सिरियलहरुलाइ पछी छोड्दै बिष्णु रिजालको कथा / निर्देशनमा बनेको नेपाली सिरियल “ठुले” ले बेग्लै पहिचान बनाएको छ ।

समाजमा घटेका जातीय बिभेद र धनी गरिब बिच चल्दै आएको पर्खाललाई यस सिरियल मार्फत प्रस्तुत गरिएको छ ।अझैपनी समाजमा हुन नसकेको समावेशी र हरेक नेपालीको दैनिकीको कथा हो ” ठुले” । कथामा जातीय विभेदका साथै मायाप्रेमलाई पनी रोचक तरिकाबाट देखाइएको छ ।

ठुले सिरियलको कथा तथा निर्देशन बिष्णु रिजालको रहेको छ , यसमा चिफ डाइरेक्टरको रूपमा निराजन पाण्डे, प्रोडुसर बिक्रम लामा रहेका छन्। साथै कलाकारहरू हिउवाला गौतम, सबिन बास्तोला , बिष्णु रिजाल, बिक्रम लामा, अर्पना कार्की, मनिता खुलाल मुख्य भुमिकामा देख्न सकिन्छ्।

“ठुले” सिरियल ‘मैना अफिसियल’ युट्युब च्यानल मार्फत हरेक शुक्रबार बेलुकी 7:00pm बजे र फेसबुक पेज Live Khabar बाटपनी हेर्न सक्नुहुनेछ। ठुले सिरियल हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस्।

युट्युब: