दु:खद खबर,,,परिवारको लागि मलेसिया पुगेका हेम राज मलेसियामै अस्ताए।

परिवारको लागि मलेसिया पुगेका हेम राज मलेसियामै अस्ताए !

क्वालालम्पुर : परिवारमा बिचल्ली, को हुन उनी हेर्नुस।को’रोनाले विश्व भरिनै विपत्ति ल्याएको छ । लाखौं ले ज्यान गुमाएका छन् भने लाखौंका परिवारहरू बिचल्ली मा परेका छन्।

त्यहि कोरो’नाको कारण धन कमाउन मलेशिया गएका एक नेपालीको समेत ज्या’न लिएको छ ।मलेसियाको पुत्राजयामा सुरक्षागार्डको काम गर्दै आएका भोजपुर हतुवा’गडी का हेम राज राई को को’भिडका कारण हिजो मृ’त्यु भएको छ ।

उनी पनि केही दिन बाट होम क्वा’रेन्टाइन बसिरहेका थिए।
त्यस्तै वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको को’रोना भाइ’रसको संक्रम’णबाट मृ’त्यु भएको छ।नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा

अवस्थित जेके सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली कामदार मनिकुमार चन्द बोहोराको को’रोना भाइर’सको संक्र’मणले हिजो बिहिवार मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली हरुले जानकारी गराउनु भएको हो।

यहीँ महिना मनिकुमारमा कोरो’ना लक्षण पोजे’टिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारे’न्टाईनमा रहेका थिए ।होस्टलमै उनको अवस्था विग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृ’त्यु भएको जनाइएको छ। हाल वोहोराको श’वलाई पो’ष्ट-मा’र्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ ।

Leave a comment

Your email address will not be published.