४० वर्षदेखि पालेको टुप्पी ज’बर’ज’स्ती काटिदिएको भन्दै प्रहरी मा उजुरी, कस्तो अ’चम्म (हेर्नुस् )

४० वर्षदेखि पाल्दै आएको टुप्पी ज’ब’रज’स्ती काटिदिएको भन्दै एकजनाले प्रहरीमा उ’जुरी दिएका छन् ।

विराटनर–१२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि पालिरहेको टु’प्पी ज’बरज’स्ती काटिदिएको भन्दै मो’रङ प्रहरीमा उजुरी दिएका हुन् । उनले आफ्नो क’म्मरसम्मको एक फिट लामो टु’प्पी कटहरी–४ का फिरोज मि’याँले काटि’दिएको आरोप लगाएका छन् ।

मियाँले गत १३ वैशाखको राति साढे ७ बजे कटहरी ४ मा टुप्पीमा ता’नेर कैँ’चीले ज’बरज’स्ती का’टिदि’एको श’र्माले बताए ।

मियाँले आफ्नो बा”रीको पानी ता’न्ने पम्प चो’री गरे’को रंगे’हात फे”लापारेपछि प्रह’रीमा उ’जुरी दिएको तर फि’र्तालिन द’वाव दिँ’दा नमा’नेपछि सोही रिसमा टु’प्पी काटिदिएको उनले बताए ।

मियाँले क’टहरी’स्थि’त घरमा बसेको बेला टुप्पीमा तान्दै सडकमा ल्या’एर कैँ’चीले का’टिदिएको उनको भनाइ छ । टुप्पी का’टिदिएको उ’जुरी आएपछि सो विषयमा अनु’सन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published.