बैंकबाट नै पैसा गायब,बैंकमाथी नै गम्भीर प्रश्न,कहाँ गयो त पैसा खाताबाट ? (भिडियो हेर्नुस)

२१ औ शताब्दी बिज्ञान र प्रबिधिको आधुनिक युग हो । बिज्ञान र प्रबिधिले यति धेरै फड्को मारिसक्यो कि अब त मान्छेहरुले अर्कै ग्रहमा मानबबस्ती बसाउने सम्मको तयारी गर्न थालिसके । बिज्ञान र प्रबिधिको बिकास सगसगै बिकास हुँदै आएको अर्को कुरा हो बैङ्क तथा बित्तीय संस्थाहरु यिनै बैंकहरुको बिकासप छी अहिले रुपैयापैसा पनि डिजिटल बन्न पुगेको छ ।

मान्छेले घर बसेर नै लाखौ करोडौको कारोबार गर्न थाले र पैसा बिश्वको कुनैपनी देशबाट अर्को देशमा पठाउन कुनै समस्या नै हुन छाड्यो र यो सबै बैंककै कारणले सम्भब भएको हो ।
तर आजको बिषय भने यहि बैङ्किङमा भएको त्रु”टिले उ”ब्जाएको घटनामा आधारित छ । सामान्यतया बैङकमा पैसा सुरक्षीत हुन्छ र

अलिअलि ब्याजपनि आउछ भनेर सर्बसाधारण बैंकमा पैसा राख्ने गर्छन तर आज भने एकदमै र”ह”स्य”मय घटना घटेको छ । बैङकमा पठाएको पैसा बैंकबाट नै गा”य”ब भएको छ ।पोखरामा रहेको ताल्चोकको एन आइ सि एसियाको ब्रान्चबाट एक आमाको खातामा रहेको तीन लाख पन्चानब्बे हजार रुपैया खाताबाट नै ह”रा”ए”को छ ।

बिष्णु कुमारी गुरुङ नाम गरेकी आमाका आफ्नो छोरोले बिदेश बाट पैसा पठाउने गरेको एन आइ शिमा सजिलो हुनेभएकोले त्यसै बैंकको खाता खोलेको उनको भनाइ रहेको छ । उनले छोराले पठाएको पैसा चेकमार्फत लिनेगरेको बताइन । खातामा जति पैसा आएको छ त्यसमध्ये जति पैसा चाहिने त्यतीकै चेक बैंक कर्मचारीको सहयोगमा बनाएर पैसा झिक्ने गरेको उनले बताइन ।

सुरेश अधिकारिको नामबाट ३ लाख ९५ हजार रुपैया पैसा आयो भनेर आमा सुरुमा त अ”च”म्ममा परिन तर छोरोले झि”के”को पो होला त आमा भन्दा उनी झ”स”ङ्ग भइन । आमालाइ थाहासम्म पनि छैन तर उनकै खाताबाट चार लाख पैसा झिकिइसक्दा उनी तीन छक्क नै परिन ।

आफुले चेक बैंकको कर्मचारीलाई मात्र दिनेगरेको उनले बताइन । १६ सेप्टेम्बर बिहान १० बजे पाच लाख रुपैया पैसा आएको कुराको बैंकले पनि मोबाइलमा म्यासेज गएको छ र पैसा तीन लाख झि”केको कुरा पनि म्यासेजमा आएको छ ।

तर अचम्मको कुरा पाच लाख त आयो तर चार लाख कसले झिक्यो ? यो म्यासेजले र स्टेटमेन्टले भने सुरेश अधिकारीलाई नै दो”षी देखाउछ तर आमाले भने सुरेश अधिकारीलाई चिन्न समेत नचिनेको बताउछिन ।

बैंकलाई यो बिषयमा भन्दा तपाइकै मान्छेले झि”केको हुनुपर्ने बताउछ्न तर आफ्नो घरमा तिनजना बच्चामात्र रहेको उनी बताउछ्न । धादिङ घर भएका सुरेश अधिकारी जसलाई पैसा लगेको आ”रो”प लागेको उनको घर भने धादिङमा रहेको छ र उनी दुइघण्टामा यहाँ आइपुग्नु असम्भव रहेको आमाले बताइन। यो घटनाको पछाडि या त बैंकका कर्मचा रिहरुको गलत नियत र कर्मचारी या त खातावा लाको कमजोरी मुख्य कारण हुनस क्छ्न तर कसले दुरुपयोग गर्यो त चेकको ?

धादिङ्को गल्छी गाउपालिका वडा नम्बर चारमा स्थायी ठेगाना भएका सुरेश अधिकारी भने आफू पोखरा आएको नै पहिलोप टक हो भन्छ्न ।प्रहरीले घरमै गएर आफुलाइ त्यसरी प”क्र”दा आफू छक्क परेको बताउछ्न । उनले आफ्नो डेट सकिएको लाइसेन्सको डेट इडिट गरेर कसैले अन्लाइनमार्फत लाइसेन्सको कपि तानेर त्यसको दु”रु”प”यो”ग गरेको उनले बताए ।

प्रहरीले नै दुइदिनको छानबिनपछि उनलाइ नि”र्दोष ठहर गरेर छोडिदिएका छ्न । एन आइ सि एसिया बैंकका सहप्रबक्ता अर्जुन खनियाले भने कसैले चेक लिएर आएपछी र चेकमा केही ग”ल्ती नपाएपछी पैसा दिन बैंक बा”ध्य हुने कुरा बताए ।

उनका अनुसार पैसा दिएपछी बैंकले पैसा लिने मान्छेको परि चय खुल्ने गरि एउटा केही कागजात राख्ने गरेको बताउछन तर यहाँ भने त्यसो नगरिनाले पि”डि”तको शं”का बैंकको कर्मचारी माथि गएको छ ।

बाकी हेर्नुस तलको भिडियोमा

Leave a comment

Your email address will not be published.