का‘र्य्रक्रममा हिडेका‘ प्रधानमन्त्रीको बाटो छे‘कियो। विचबाटै फर्किए प्रधानमन्त्री।

“का‘र्य्रक्रममा हिडेका‘ प्रधानमन्त्रीको बाटो छे‘कियो। विचबाटै फर्किए प्रधानमन्त्री।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी’ बुधबार एउटा का र्य’क्रममा जाने बाटो नपाएपछि? फ’र्किएका छन्।समाचार पत्र द हिन्दु’ का अनुसार मोदी बुध बार प’न्जाब राज्यमा गएका थिए। केही

महिना पछि वि’धान स’भा चु नाव हुन’ लागेको पन्जाब को राष्ट्रि’य शहिद मे’मोरियल जान लाग्दा उनला ई अवरो’ध भएको हो।मोदी बु’धबार बिहान बाथिन्डा वि’मानस्थलमा पुगेका थि ए।

त्यहाँ’बाटउनीहेलि’कप्टर मा राष्ट्रिय शहिद मेमोरियल जाने भन्ने कार्यक्रम थियो। मौसम ख’राब भए पछि ।।हे’लिकप्टर ‘उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे। तैपनि

मौसममा सुधा र न’भएपछि उनले झन्डै दुई घन्टा’को सडक मार्ग’बाट जाने नि’र्णय गरे।गन्त ब्य’मा पुग्न झन्डै ३० किलो मिटर बाँकी र’हँदा भने मोदीको सवा’ री अघि बढ्’न सकेन।

मोदी…मोदीको स’वारी १५-२० मिनेट त्यहाँ रोकियो तर बाटो खुल्ने अवस्था न’भएपछि उनी का र्य’क्रम रद्द गरेर फर्कि ए।प’न्जाबका किसानले मोदी सरकारले ल्याएका कृषि’स म्बन्धी

तीन वटा कानुन’को चर्को विरो’ध र आन्दोल’न गरे का थिए।उनीहरूले नै आज मोदीको बाटो रोकेका हुन्।भारतको केन्द्रीय सरकारले भने मोदीको सुर’क्षा मा पन्जा ब प्रदेश सरकारले।।

हेल’चक्र्याइँ गरेको भन्दै घ’टनाको विस्तृ’त विव र’ण मागेको छ।मोदीले सडक’बाट यात्रा गर्न ‘लागेकोबारे प्रोटोकल’अनुसार सबै जानकारी दिँदा पनि बाटोको “अ’वरोध ह’टाउन नसकेको

भन्दै’ केन्द्री’य गृह’मन्त्रालयले प्रदेश सरकार सँग अ’सन्तुष्टि पोखेको हो।पन्जाब कंग्रेस आई ने’तृत्वको सरकार छ।मोदी पूर्वनि र्धारि’त कार्य’क्रममा जान न’सकेर फर्कि’एपछि अहिले

यो विषयले भारत चर्चा पाएको छ।सत्तारू’ढ भारती’य जनता पार्टी’का नेताहरूले प्रदेश सरकार चलाइरहेको कंग्रेस आईको आ लोच’ना गरेका छन्।

Leave a comment

Your email address will not be published.