काठमान्डौ– दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ
पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेब साइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनु होला । दोहोरी गित संगीतका पछिल्लो सम यमा सबैको मनमा बस्न-सफल गायिका मध्ये यी हुन् अस्मिता डल्लाकोटि,अस्मिताको गित संगीतको यात्रा दोहोरी बाटै सुरुवात भयप नी उनलाई दोहोरी क्षत्रको अहिले सम्मकै ठुलो रियालिटी सो दोहोरी च्याम्पियन बाट अझै उनले धेरै दर्शकको माया अनि साथ पाउन सफल भयाकी थीइन।
उनले दोहोरी च्याम्पियनमै गायका सब्दले जर्जदेखी आयका अथिति कलाकारलाई समेत रुहाउन सक्ने-खुबी उनको दोहोरी को सब्दहरुमा देख्न सकिन्छ। यो संगै उनको गित सं,,गीतमा चर्चा-अनि परिचर्चाहरु निकैनै बढेर गयको तपाइँ हामि समेत देख्न सक्छौं।
गित संगीतको बजारमा लामो समय देखी प्रदे शमा रहेपनि गित संगीतको कर्मलाई लामो सम य देखी नियाल्दै अनि अंगाल्दै आयका चर्चित गीतकार तथा संगीतकार भनेर हामीले भन्न रुचाउने अर्का सर्जक शिब सुबेदी हुन्।
जसका गीतहरुको कुरा गर्नेहो भने बिगत देखी अहिले सम्म बजारमा आयका गितहरु लाइ हा मीले बयान स,,मेत गर्न सकिदैन।
बजारमा आयका अनि उनले तयार पारेका गीतहरुलेअहिले सम्म सफलता नपायको सायदै कमै देख्न सकिन्छ हो,,ला। लामो समय दे,खी जहा भयपनी गित संगीतलाई यतिधेरै माया गर्ने सर्जक तथा श्रष्ठालाइ हामि सबै संगीतप्रेमीहरुले माया पक्कै गर्दै आयका छौं।
जसले गर्दा हामीलाई दुखमा पनि सुखमा पनि एकान्तमा एक्लै मन भुलाउनको निम्ति उनीहरु कै गित गुनगुनाउदै आफु भुल्ने गरेको पाइन्छ। भर्खर बजारमा आयको गित “हुन्न भनि भनि” तर्फ़ उक्त गीतको सब्द तथा लय शिब सुबेदी ले नै तयार पार्नु भयको छ भने जुन गीतमा स्वर अस्मिता डल्लाकोटि, रबिन लामिछाने र डिला बिकको रहेको छ जुन गीतको भिडियो समेत
शिब सुबेदीको युट्युब बाट भर्खर मात्र सार्बज निक गरीयको छ। उक्त गीतको भिडियो निर्देशन मौशम हिमाली ले गर्नु भयको छ भने जुन भिडि योलाई छायाकन करन चैसीरले गर्नु भयको
थियो त्यस्तै अभिनयमा करिश्मा ढकाल र खबपू मगर रहेका छन्। र उक्त भिडियोलाई सम्पादन मनोज कार्कीले गर्नु भयको छ।