स्कु’लको बसले कि’चेर घाइते अर्की वि’द्यार्थीको पनि मृ’त्यु… मनमा दया भए Rip लेख्नुहोला ।

विराटनगर, १७ असार । मो’रङको रंगेलीस्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको बसले किचेर घाइते भएकी बा’लिकाको समेत मृ’त्यु भएको छ

गत १४ असारमा रंगेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किचेर घाइते भएकी रंगेली–६ चो’प्राहाका स्था’नीय नरेश मण्डलकी पाँच वर्षी’या छोरी सोनमकुमारी मण्डलको वि’राटनग’रस्थित न्यु’रो अ’स्पताल’मा उप’चारको क्रममा आज विहान मृ’त्यु भएको हो ।

गत १४ असारमा दिउँसो करिब साढे तीन बजेतिर सोही वि’द्यालयमा अध्ययनरत दुई बा’लबालिकालाई सोहस् स्कु’लको बसले किचेको थियो ।

स्कुल छुट्टी भएपछि वि’द्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रीत भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ५ वर्षिय रिपिक मण्डलको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।

दु’र्घटनामा ग’म्भिर घाइते भएकी सोनमको तीन दिन पछि न्यूरो अ’स्पतालमा उपचारको क्रममा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

Leave a comment

Your email address will not be published.