प्रचण्डले गरे देशकै बेइज्जत, दिल्लीबाट बाहिरिएको यो समाचारले निहुरियो सबै नेपालीको शिर !

काठमाडौँ । भारतको आकस्मिक भ्रमणमा रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग घुँडा टेकेका छन् । भारतकै एक चर्चित पत्रिकाले प्रचण्डले भारतसँग घुँडा टेकेको समाचार छापेको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लोकतन्त्रको बचाउका लागि भारतको शरण लिन भारत पुगेको अभिव्यक्ति दिएका नवभारत टाइम्सले प्रकाशित गरेको छ ।

‘गिड्गिडाए प्रचंड’ शीर्षक दिएर छापिएको समाचारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष देखाउँदै लोकतन्त्र बचाउन भारतको मद्दत मागेको उल्लेख छ । त्यस्तै, प्रचण्डले अन्तरराष्ट्रिय समुदायसँग अपील गरेको जनाइएको छ ।

प्रचण्डले शनिबार भारतका विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका थिए । उनीसँगको भेटवार्तामा प्रचण्डले चीनको सूचना दिएको आरोप लगाइएको छ ।

चिनियाँ विदशेमन्त्रीको भ्रमण लगत्तै भारत जानुले प्रचण्डको भ्रमणलाई शंकाको दृष्टिकोणले नेपाली राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
यस्तो छ नवभारतमा छापिएको समाचारः–

Leave a comment

Your email address will not be published.