चुनाव नजिकिएका बेला प्रचण्ड भारत जानुको कारण अर्कै, खुल्यो गम्भीर रहस्य ! (भिडियोसहित)

काठमाडौं । चुनाव नजिकिएका बेला पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छिमेकी देश भारत जानुको कारण अर्कै रहेको आरोप लागेको छ ।

भारतको गोटी भनेर आरोप खेप्दै आएका अध्यक्ष प्रचण्ड आउने चुनावको लागि पैसा लिन भारत गएको आरोप लागेको हो । वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले प्रचण्ड चुनावको लागि पैसा लिन भारत गएको दाबी गरेका छन् ।

उनले भने– ‘प्रचण्डको यो भ्रमणले केही पनि हुदैन । प्रचण्डको यो भ्रमण बिसुद्ध, प्रचण्डले के आशा गरेको छन् । निजि बोल्दा खेरी मुलुकलाई बोलेका छन् । १९५०को सन्धि भनेका छन् । बोर्डरको कुरा गरेका छन् । धेरै कुरा गरेका छन् ।

प्रचण्डले तर त्यो हाम्रो ‘लोक्कल कन्जक्सन’ को लागि नेपालको जनताको लागि हो । तर प्रचण्ड गएका छन् । साच्चै हो निजि के पाईन्छ कि ‘इन्डिया’ बाट भनेर ‘इलेक्सन’ आउँदै छ । उसलाई समर्थन पनि चाहिन्छ । उनलाई एक प्रकारले भन्ने हो भने मधेशमा क्रेज’ बढाउनु छ । र अर्को तिर पैसको पनि सहयोग आर्थिक सहयोग पनि चाहिएको होला त्यो लिन प्रचण्ड गएका हुन । प्रचण्ड भारतबाट फर्के पछि पनि वाम गठबन्धन हुने अब चीनले नेपालबाट धोका नखाने प्रचण्डमाथी चीनले हात झिक्यो भने हालत खराब हुने बताएका छन् ।

अहिले प्रचण्ड प्रधानमन्त्री हुने ‘चान्स’ एकदमै कम भएको र शेरबहादुर देउवा प्रचण्डको अगाडी लम्पसार परेको देउवाको एउटै उदेश्य भनेको कसरी चुनाव जितौं भन्ने डर भएकोले र ठुलो नेता नभएको उनको भनाई छ ।

शेरबहादुर देउवामा कांग्रेसको सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर उल्टो दिशा तिर गएको प्रचण्ड र आरजु ४्४ महिनाको प्रधानमन्त्री हुनको लागि भारतको आशीर्वाद लिन गएको बताएको छन् । अहिले वाम गठबन्धन हुने ‘चान्स’ धेरै भएकोले प्रचण्डलाई भारत बोलाइएको र प्रचण्डको कमि कमजोरी सबै भारतलाई थाहा भएको बताए ।

नारायणकाजीले बोलेको संकेत कम्युनिष्ट एकता हुने कसैले भंग गरेर नसक्ने र अहिले नेपाल विदेशीहरुको खेल मैदान भएको उनको भनाई छ । केपी शर्मा ओली र नाराणकाजी श्रेष्ठको भित्र भित्रै कुरा भएको तर भारतले कम्युनिष्ट एकता भएको देख्न नचाहाने भएकोले प्रचण्डलाई भारत बोलाएको तर अहिले ठुलो रणनीति केही पनि नभएको र फेरी चीनलाई कम्युनिष्ट एकता चाहिएकोले दुई देश बीच टक्कर भएको बताएका छन् ।

Leave a comment

Your email address will not be published.