हर्क साम्पाङले अघि बढाए यस्तो बोल्ड प्रस्ताव, लोकसेवाको तयारीमा रहेका र दिने सोच बनाएकाहरु खुसीले गदगद !

हर्क साम्पाङले अघि बढाए यस्तो बोल्ड प्रस्ताव, लोकसेवाको तयारीमा रहेका र दिने सोच बनाएकाहरु खुसीले गदगद !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले र्क साम्पाङले बोल्ड प्रस्ताव अघि बढाएका छन् । मेययर हर्कराज राई ‘हर्क साम्पाङ’ले अघि बढाएको प्रस्तावले लोक सेवा आयोगको तयारी र लोकसेवा दिने सोच बनाउनेहरुलाई खुसी दिएको हो ।

मेययर साम्पाङ’ले लोक सेवा आयोगले लिने परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । मेयर राईको प्रस्ताव अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ गर्दा विश्वास देखिने उनले बताएका छन् ।

पछिल्लो समय लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्तामा घुसपेट हुने गरेको आरोप लाग्दै आएको छ । हर्क साम्पाङले समसामयिक विषयमा आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएका छन् ।

उनले लेखेका छन्– लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ १ नत्र विश्वास नहुने देखिन्छ!

Leave a comment

Your email address will not be published.