बतास ग्रुपलाई मन्त्री आलेको यस्तो चे‘ता‘वनी। तिन दिन भित्र .,,,

बतास ग्रुपलाई मन्त्री आलेको यस्तो चे‘ता‘वनी। तिन दिन भित्र ..

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिए का

छन् ।आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसन लाई दिएको नि”र्देशन पालना नभए आफैं गएर भत्काउने चेतावनी पनि दिएका हुन् ।

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफै।।

पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।मन्त्री आलेले संग्रहा लय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न छानविन मन्त्रालयका सहसचिव को।।

नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।बिहीबार मन्त्रि स्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेल को संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका

हुन् । समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम,उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी।।

सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।साथ दिने सबैले जनआवाजको मन्त्रिले सम्मान गरेका छन अब शेयर गरौ

Leave a comment

Your email address will not be published.