बाहुनले दमाईकी छोरीसंग विवाह गरेपछी घरबाट लखेटे ,आखिर के रैछ कुरा हेरौ (भिडियो)

बाहुन परिवारका संन्तोष दुवाडी र दलित परिवारकी नितु नेपालीले दिएको पछील्लो अन्तरवार्ता अत्यन्तै मार्मीक छ ।नेपालमा राजनैतिक परिवर्तन पछी यस्ता घटनाले समाजमा ठाउँ लिनेछन् भनेर कसैलेपनि सोचेको थिएन । तर निरन्तर घटिरहेका छन् ।नेपालको कानुन र सवै शक्तिले यस्ता घटना हुन नदिन प्रभावकारी भूमिका पक्कै खेल्नुपर्छ ।

पिडीत संन्तोष दुवाडी र नितु नेपालीको पिडा सुनेर धेरै चिन्तित छन् ।यो सुन्दर जोडीको न्यायकालागि आवाज उठीरहेका छन् ।तलको भिडीयो हेरौ:

स्रोत : नेपाल न्युज

यो पनि

भोजपुरमा ट्रयाक्टरले किचेर पाँच वर्षीय बालकको मृत्यु


भोजपुर नगरपालिका–१२ छ चौतारामाट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए।

बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

Leave a comment

Your email address will not be published.