बाबुको साहारामा बाचेका ६ जना छोराछोरी भए टुहुरा, बाबुलाई लग्यो अरिंगालले…. मनमा दया भए Rip लेख्नुहोला ।

बाबुको साहारामा बाचेका ६ जना छोराछोरी भए टुहुरा, बाबुलाई लग्यो अरिंगालले…. मनमा दया भए Rip लेख्नुहोला ।

पर्वत – अरिंगालले टोकेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ।पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको हो । उनको साउन १२ गते अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक परिवारका दुई श्रीमतीतर्फका २ छोरा र ४ छोरीको शिक्षादीक्षा सहित पालनपोषणमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको छ

‘घरमा एक छाक पकाएर खाने अन्न पनि नभएको बताइएको छ । घरपरिवारको अवस्था देखेर गाउँले र भेट्न जाने आफन्तको समेत आँखा रसाएर फर्कन्छन् ।

घरको पिँढीमा छोराछोरीसँगै बसेका श्रीमतीको आँखामा टिलपिल आँसु भरिएको देखिन्छ। किरिया खर्च जुटाउनसमेत सहयोग माग्नु परेकाले भविष्यलाई सम्झिएर सन्तकुमारीले किरियामै रुँदै उनले सहयोगको याचना गरेकी छन्

एस्तो त कसैलाई नपरोस भन्दै किरियामै धुरु-धुरु रुन थलिन सबैले दया माया भए सबैले सक्दो शेयर गरिदिनु होला साथै सहयोग पनि गरिदिनु होल ती साना-साना बालिकाहरुको भबिस्य राम्रो बनौउन सबैले सक्दो शेयर गरौ होला ।

Leave a comment

Your email address will not be published.