खुशीको खबर जाने होईन त माल्टा ? तलब २ लाख ५८ हजार चाडै गर्नुहोला !

काठमाडौं ।

माल्टामा होटल लाइन, केयर गिभर, सेक्युरिटी गार्ड जस्ता पदमा नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।

माल्टामा विभिन्न पदमा माग आएको छ भने तलब २ लाख ५८ हजारसम्म मासिक तलब* युरोमा पाइने छ ।

उक्त रोजगारको लागी अन्तर्वार्ता म्यानपावरको कार्यालयमा साउन २३ गते हुँदैछ भने बेसिक तलब र अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ भने खाने/बस्ने सुविधा: छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

साथै यो डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि जानकारी चाहिएमा तलको लिंकमा सबै जानकारी दिईएको छ हेर्नुहोला
https://sajhajobs.com/jobs/14030

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

आज र भोलि श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताउनुभयो ।

“कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उहाँले भन्नुभयो, “नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।” यो कम्पनीको विभिन्न चीन, भारत,

ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । कम्पनीमा विभिन्न देशमा गरी झण्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउनुभयो ।

कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब दिनेछ । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

Leave a comment

Your email address will not be published.