चितवन घटना:दराजमा झु’ न्डि’र’हे’को अवस्थामा भेटिएकी लक्ष्मी,ज्वाइँ साब २४ बर्ष सम्म बोलेनन् , छोरी लुकीलुकी माईत आउँथिन् , छोरीले आमा सँग एस्तो भनेकि रहिछन् रुदै खोले वुवा आमाले (भिडियो सहित)

चितवन घटना:दराजमा झु’ न्डि’र’हे’को अवस्थामा भेटिएकी लक्ष्मी,ज्वाइँ साब २४ बर्ष सम्म बोलेनन् , छोरी लुकीलुकी माईत आउँथिन् , छोरीले आमा सँग एस्तो भनेकि रहिछन् रुदै खोले वुवा आमाले (भिडियो सहित)

चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा बस्ने ४२ वर्षीया लक्ष्मी मिजार आइतबार बिहान मृ”त फेला परिन् । राति छुट्टै कोठामा सुतेको भनिएकी लक्ष्मी बिहान दराजको ह्याण्डलमा पासो लागेको अवस्थामा मृ”त भेटिएकी हुन् ।

बिहान अवेरसम्म नउठेपछि आइतबार बिहान साढे १० बजे ढोका फुटाउँदा उनी मृ”त अवस्थामा भेटिएको उनका पति रमेश मिजारले दाबी गरेका छन् ।

४२ वर्षीय रमेशका अनुसार उनी छुट्टै कोठामा सुतेकी थिइन् । तर, माइती पक्षले रमेशको कुरा अस्विकार गरेका छन् ।

रमेशको विरुद्ध आत्मह”त्या दुरु”त्साहनको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले रातोपाटीलाई बताए । अदालतले ‘थप बुझेर मात्र पक्राउ गर्ने’ आदेश गरेको छ ।

भरतपुर अस्पतालमा पो”ष्टमार्टमपछि आफन्तले शव बुझेका छन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Leave a comment

Your email address will not be published.