धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा फेला परिन सपना मगर बोल्दा बोल्दै भाबुक (भिडियो सहित)

धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा फेला परिन सपना मगर बोल्दा बोल्दै भाबुक (भिडियो सहित)

धेरै पछी आर्यघाटमा यस्तो अवस्थामा सपना मगर फेला परेको छ । सपना मगर आर्यघाट मा लास लाई अन्तिम सस्कार गर्दै गरेको अवस्था मा फेला परेको छ । सपना मगर एक चर्चित सामाजिक अभियान्ता हुन ।

उन्ले गरेको कामहरु बिस्वो ले हेरिरहेको छ । एक शाहसी महिला को रुपा मा चिनिने सपना केही समय बिबाद मा समेत परेको थियो । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्।

उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

सपना जस्तो साहसी महिला अहिले सम्म काहीँ देखेको छैन उस्लाई सबैले साथ सम्मान दिनु हामी सबैको कर्तव्य हो । बेवारिस लासलाई आफन्त पन को साहस दिई दाग्बत्ती दिने सायद काहीँ कतै मात्र भेटिन्छन् र सपना त्यो मध्ये एक हुन ।

जस्को जिउदो हुदा धेरै त साथी भाइ आफन्त धेरैले साथ दिन्छ तर मरे पछि पनि साथ नदिने हरुको लागि साथ बोकेर आएकी सपना लाई सबैले साथ माया गर्दिनु जरुरी छ। बिगत केही समय देखि निकै चर्चा मा आएकी सपन बिवादमा पनि सम्लङ्ग भैन आउनुहोस कुरा के रहेछ भिडियाे मार्फत हेरौ

Leave a comment

Your email address will not be published.