म’ र्नु अघि फेसबुकमा यस्तो लेखेकी थिइन्, प्रेमिले यस्तो सम्म गरेका रहेछन् (हेर्नुस् भिडियो)

काठमाडौं । प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आत्महत्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माहत्या गरेको बुझिएको छ ।

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अाफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आत्महत्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

अब पोस्टमार्टमको रिपोर्ट आउन बाकी छ । यति सानै उमेरमा सुश्मा ले किन येस्तो निर्णय लिईन के भएको थियो खास त्यो दिन आखिर किन मृत्युको बाटाे नै रोज्न बाद्दय भैइन। आखिर मायामाले ज्यानै लग्यो उस्को आत्माले सान्ती पावोस ।।

Leave a comment

Your email address will not be published.