७ वर्षिय मञ्जरी घटना: सौतनी आमा माथी संका! आमा बाबा मिडियामा के हो बास्तविकता ?(भिडियो सहित)

कैलाली जिल्लाको सुख्खड भन्ने ठाउँमा ७ वर्षीय मन्जरी मगरको रहस्यमय मृ त्यु भएको थियो ।मन्जरीको यतिबेला पोस्ट्मार्टम रिपोर्ट आएको छ र रिपोर्टमा उनी खो लामा डु बेर मृ त्यु भएको भन्ने जानकारी आएको पनि छ ।

प्रहरीको अनुसार कान्छी आमासंग खोलामा मन्जरी घुम्न गएको कुरा पत्ता लागेको छ ।उक्त कुरा पत्ता लागेपछी मन्जरीकी आमाले उनकी कान्छी आमालाई शंका गरेकी छिन् ।प्र हरीको अनुशासन्धानले अहिलेसम्म भौतिक प्र माण केही भेटेको छैन ।

त्यस्तै पोस्ट्मार्टम रिपोर्टले उनी डुबेर मरेको भन्ने आएपछी प्रहरीले अब डुब्ने र डु बाउने कुराले शं का गर्ने ठाउँ छदैछ ।पोखरीमा पानीको अवस्थापनी मान्छे नडुब्ने खाल्को भएपछी अहिले यस घ टनाले नयाँ रुप लिने अवस्था आएको छ ।भिडियो हेर्नुस् :

यो पनि
बलिउडकी १ नम्बर नायिका

बलिउड अभिनेत्री दीपिका पादुकोण भारतीय अभिनेत्रीमध्ये नम्बर १ मा परेकी छन्। भारतमा हालै एक संस्थाले गरेको सर्वेक्षणमा दीपिका १ नम्बरमा परेकी हुन्।

सर्वेक्षणमा बलिउडका थुप्रै अभिनेत्रीलाई सहभागी गराइएको थियो।

सर्वेक्षणले दोस्रो नम्बरमा कैटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावतलाई देखाएको छ।

बलिउडमा दीपिकाको सुन्दरता र अभिनयको निकै प्रशंसा हुने गरेको छ। बलिउडमा १५ वर्ष बिताएकी दीपिका दर्शकसामु लोकप्रिय छिन्।

उनले थुप्रै नयाँ फिल्ममा काम गरिरहेकी छन्।साहरुख खानको ‘पठान’, ऋतिक रोशनको ‘फाइटर’ लगायतका फिल्ममा दीपिका ऋतिकसँग पहिलो पटक जोडीका रुपमा पर्दामा देखिने तयारीमा छिन्।

Leave a comment

Your email address will not be published.