भाईरल होची मनिषाको जोडीलाई कमेन्टमा गाली गरेपछी रूँ’दै मिडियामा, मनिषाको दिदी झनै होची (भिडियो सहित)

भनिन्छ नि प्रेम मा मान्छे अन्धो हुन्छ भनेर। प्रेममा पर्दा न रुप,रंग जात वर्ण हेरिन्छ न त अनुहार नै। त्यस्तै सिन्धुपाल्चोक घर भएकी मनिसा श्रेष्ठ उमेर ले २१ बर्ष पुगिन तर उनि भने भर्खर को बच्चा जस्तै देखिन्छिन्।

२१ बर्षको उमेर मा ३.५ फिट भएकी मनिसाले आफु भन्दा धेरै अग्लो युबक संग बिबाह गरेकी छिन्। काभ्रे घर भएका सिब श्रेष्ठ उमेर ले मात्र १८ बर्ष पुगेका रहेछन। मनिसा र सिब बिच प्रेम बिबाह भएको मात्र ४ महिना भएको रहेछ।

उनि हरुको एउतै घरमा बढ्ने क्रम म उनीहरुको माया प्रेम बसे पछि त्यो प्रेम लाई बिबाह मा परिरत गरेका रहेछन। हेर्दा उनीहरु साना भएपनि उनि हरु दुवै जनाको आ-आफ्नै पेसा पनि भएको भिडियो मा बताएका छन्।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि

‘परदेशी २’ को प्रदर्शन मिति सर्‍यो


नेपाली फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सरेको छ। असोज १४ का लागि प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरेको फिल्म युनिटले नयाँ मिति तय गरेको छ। अब यो फिल्म फागुनमा ५ मा रिलिज हुने भएको छ।

नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा प्रकाश सपुत र केकी अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म निर्माता राजेश वंशलले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरुसँगको सल्लाहमा चलचित्रलाई फागुनमा सारिएको बताएका छन्।

फिल्मको प्राविधिक काम बाँकी नै रहेकाले र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले असोजबाट फागुनमा सरको निर्देशक रायमाझीले बताए।

निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाैँ।’

यो फिल्ममा केकी र प्रकाशका साथमा प्रशान्त तामाङ्, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्। प्रकाश यहि फिल्म मार्फत ठूलो पर्दामा डेब्यु गर्दै छन्।

Leave a comment

Your email address will not be published.