फरार भएको बीस बर्ष कान्छो श्रीमान भेटेपछि खाए श्रीमतीको यसरी रामधुलाई (भिडियो हेर्नुस्)

झापाको कमल गाउँपालिका बस्ने एकजना आमालाई आफ्नु बीस वर्ष कान्छो श्रीमानले छोडेर सम्पर्कविहिन भएपछि खोजि गरिदिनु पर्यो भन्दै ति पिडित आमा मिडियामा आएकी थिइन्। मिडियाले उनको बीस बर्ष कान्छो श्रीमानलाई यतिबेला उनी बस्ने ठाँउ पत्ता लगाएको छ।

आफ्नु श्रीमान बस्ने ठाँउ थाहा भएपछि फरार श्रीमानको श्रीमती सहित उनको १२ वर्षे छोरा लिएर मिडिया टीम सहित उक्त स्थानमा गएका छन्। फरार श्रीमान भागेर तेर्हथुम जिल्ला पुगेको थाहा पाए पछि उनी श्रीमान भेट्न लाई भनेर आफ्नु माइती परिवार सहित उक्त स्थानमा पुगेकी छिन्।

उनि करिब आज भन्दा दुई महिना अगाडी नै श्रीमती अनि छोरालाई छोडेर भागेका रहेछन्। ती व्यक्तिले तेह्रथुम जिल्लामा अर्कै श्रीमती सँग विहे गरेको आशंका भए पछि श्रीमतीले श्रीमानलाई पिटेको पनि हामी भिडियोमा देख्न सक्छौ।पूरा जानकारीको लागि भिडियो हेर्नुहोस्

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज (मंगलबार) सकिँदैछ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो।

Leave a comment

Your email address will not be published.