स्वस्तिमा खड्का अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ: निकै चर्चित नायिका स्वस्तिमा खड्का अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर पनि सार्वजनिक भएको छ (भिडियो सहित)हो “अभिनेत्री स्वस्तिमा खड्काले

अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ। जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्। राजीव सेठ्ठी निर्देशक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रूपमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्।फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय

गरेका छन्। दुई मुख्य पात्र नेपाल घुम्न आएको कथा फिल्ममा छ। फिल्म नेपालमा पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको हो। भिडिओ हेर्नुस र तपाईको प्रतिक्रियाहरु भए पनि

अब थप समचार पढ्नुस।

काठमाडौं । अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् ।

रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने पनि तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी

हुन् । उनीहरूले अदालतमा विवाह गर्ने तयारी गरेका छन् ।रेखा सँगको विवाहका लागि अबअमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन् ।

छवि राज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवा हिक जीवनपछि सम्बन्ध विच्छेदगरेकी थिइन् । छवि र रेखाले काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका थिए ।

सम्बन्ध विच्छेदपछि अभिनेत्री रेखा एक्लै बस्दै आएकी थिइन् । वैशाखपछि रेखा र ठकुरी।थरका ती व्यक्तिसँगै बस्नेछन् ।केही हप्ता अगाडि मात्रै गायक यम बरालले पनि विवाह गरेका थिए

। यमले नेपाली कांग्रेसकी नेतृसँग विवाह गरेका थिए । उनि पछिल्ल‍ो समय पनि विभिन्नसामाजिक कार्यहरुमा ब्यस्त छिन साथै स्वा्थ्यको ख्याल गरर्दै व्यायाममा समेत समय दिने गरेको

उनको सामाजिक सञ्जाल बाट क्लियर देखिन्छ। एउटा तस्विर पनि शेयर गरेकी छन अबयसबाट पनि बुझिन्छ उनले स्टाटस पनि मार्मिक लेखेकी छन हेर्नुस।” रेखा थापा लेख्छिन” जिवन

को अर्थहिनता र खेलको समिक्षामा यो जरूर अनुभुत हुनेछ कि आँफै खुशी हुन सक्ने””आफन्त स्वार्थी लागे पनि सजिला हुन्छन, आफ्नो पिडाको जिम्मा लिन सक्ने आफन्त साचो।।अर्थमा सदाको निम्ती पनि आफन्त नै रहन्छन ।अब बाकी माथीको भिडियो

Leave a comment

Your email address will not be published.