आँचल शर्माले पल शाह को बारेमा पहिलो पटक मुख खोलिन् खुलाइन यस्तो र’हस्य (भिडियो हेर्नुस्)

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।

पल अहिले पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालतको आदेश पुनरावेदनबाट उल्टाउन खोजियो। त्यहीबिचमा जाहेरीकर्ता र पीडितले समेत घटना हैन भनेकाले पल पक्षधर उनी छुट्नेमा विश्वस्त देखिएका थिए। तर उच्चले जिल्लाकै आदेश सदर गर्‍यो। त्यसपछि धरौटी माग्न जाने सर्वोच्च हो। पल पक्ष गए या गएनन् सार्वजनिक भएको छैन।

पल छुट्ने तीन आधार मात्र छ। पहिलो जिल्ला अदालतबाट सफाइ पाएर। यसले उनी निर्दोषिताको प्रमाणसहित समाजमा फर्कने छन्। दोस्रो भनेको धरौटीमा जेल बाहिर आउने। यसमा केस चलिरहन्छ। तर पल बाहिरै बसेर मुद्दा लड्न पाउँछन्। तर निर्दोष दोषी तय हुन्न यसमा।

तेस्रो भनेको अदालतबाट पाएको सजाय कटाएर। यसरी बाहिर आउँदा उनी नाबालिगको बला’त्कारीको पहिचान सहित आउने छन्।कार्यक्रममा दुर्गेशले पटक(पटक पल छिट्टै बाहिर आउने, कालो दिन सकिने, पलले कसले फसाएको भन्ने, उसले नभने आफै खुलाउने अनि मिलेर काम गर्ने त भने तर माथिका तीन विकल्पमध्ये कुम विकल्पबाट बाहिर आउने भन्ने भने खुलाएका छैनन्। बाँकि भिडियो हेर्नुहोस:

Leave a comment

Your email address will not be published.