श्रीमान विदेशमा अलपत्र विदेश गएको चार महिना नहुँदै,यता बुढी परपुरुषसंग होटलमा मृ त फेला (भिडियो हेर्नुस्)

बुटवलको एक होटलमा एक युवक र युवती मृ त अवस्थामा फेला परेका छन् ।पुष्पा थापा बुढा नाम गरेकी उक्त महिलाको श्रीमान भने विदेशमा रहेका छन् ।उनकी सासुको अनुसार आफुले बुहारीलाई सबै कुराको निकै राम्रो सुविधा दिएको तर पुष्पाको गलत ढंग र व्यवहारले गर्दा आज यो दिन देख्नु परेको भनाइ छ ।

पुष्पाका श्रीमानले पनि आफ्नी आमासंग आफू विदेश गएपछि बुढीले छोड्न सक्ने शंका पहिलेनै बताएका रहेछन् ।दुबाईमा काम नपाएर छोरो अलपत्र अवस्थामा छन् भनेर आमा रुन्छिन् ।

धेरै मदिरा सेवन गर्ने र निकै नराम्रो हर्कत समेत पुष्पाले गर्दै आएकी थिइन् ।यसरी मृत फेला परेपछी यतिबेला बुढी आमा आफ्नो छोरोको भविस्य र बुहारी सम्झिएर रुदै हिडिरहेकी छिन् ।

१५ दिनभित्र कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौंको कलंकीमा रहेको खसीबजार हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै खसी बजार हटाउन निर्देशन दिएको हो।

सूचना प्रकाशित भएको १५ दिनभित्र खसीबजार सञ्चालन गर्ने ब्यवसायीहरूले वैकल्पिक ब्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिइएको हो।

बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए।

बस्तिको बीचमा रहेका यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

Leave a comment

Your email address will not be published.