२ वर्षको छोरा छा”डेर श्रीमती बे”पत्ता, कामबाट फर्कदा छोराको सा”समात्र भेटियो, (हेर्नुहोस भिडियो)

नाम प्रदीप रसाइली साथै घर रहेको छ स्वयम्भू। उनको जीवनमा एउटा नराम्रो घ”टना घ”टेको छ। आफैले लभ गरेर बिबाह गरेकी श्रीमती बाट यसरी धो”का पाउँछु भनेर सोचेकै थिएनन।

श्रीमान बिहान ५ बजेबाट बेलुका ८ बजेसम्म डि”उटी मा हुने श्रीमान गर्दथे। उनीहरूको कहिले झ”गडा नहुने बताउने उनी पछिल्लो समय काममा भएको बला तेरो छोरा मा”र्दिन्छु,तलाई पनि मा”रदीन्छु भन्दै ध”म्की दिने गरेको बताउँछन्।

अहिले डिउटी मा गएको बेला छोरालाई छाडी श्रीमती फ”रार भएकी छिन्।घरमा आउँदा छोराको सा”समात्र रहेको थिए उनी भन्छन् ।उनी श्रीमतीको खोजीमा रहेर मिडियामा आएका हुन्।२ वर्षको छोरा छा”डेर श्रीमती बे”पत्ता, कामबाट फर्कदा छोराको सा”समात्र भेटियो, बाकी हेर्नुहोस तलको पूरा भिडियोमा

‘प्रेम गीत ३’ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ।

प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।

फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ।

फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताए।

चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए।

Leave a comment

Your email address will not be published.