कांग्रेसका प्रखर नेता प्रदिप गिरिको नि धन,अस्पतालमा रहेका गिरिले अन्तिम समयमा यस्तो भनेर बिदालिए…

घाँटीको क्या”न्सर उपचार गरि फ”र्किएका कांग्रेस नेता प्रदीप गिरिको स्वा”स्थ्य अ”वस्था ज”टिल बन्दै गएको थियो ।झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडि”सिटी अ”स्पतालमा उपचा”ररत गिरिको अ”वस्था ज”टिल बन्दै गएको अस्पतालले जनाएको थियो । गिरिका आफन्तले पनि उहाँको अवस्था ज”टिल बन्दै गएको ब”ताएका थिए।

भारतको मुम्बईमा घाँ”टीको क्या”न्सरको उप”चार गराएर नेपाल फर्किनुभएका गिरि स्वा”स्थ्यमा स”मस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ ।घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरि गतको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ः०० बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा, बिहान ११ः३० देखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तेष्ठिका लागि आजै पशुपति आर्यघाटमा लगिने कार्यक्रम रहेकाे छ।

Leave a comment

Your email address will not be published.