विदेशमा आमा मालिकको कु टाई खादै रु दै,यता बुबालाई साथीले कु टेर मा रे,१२ वर्षमा कि रिया बस्ने यी बालकको यस्तो दुख कठै भन्छिन् बाबु नरोउ धेरै बुझ्ने भयछौ (भिडियो हेर्नुस्)

विदेशमा आमा मालिकको कु टाई खादै रु दै,यता बुबालाई साथीले कु टेर मा रे,१२ वर्षमा कि रिया बस्ने यी बालकको यस्तो दुख कठै भन्छिन् बाबु नरोउ धेरै बुझ्ने भयछौ (भिडियो हेर्नुस्)

बुद्धि विश्वाकर्माको मृ त्यु भएपछी अहिले १२ वर्षका अनुप विश्वकर्मा उनका छोरा किरिया बसेका छन् । उनकी आमा राम माया विकले केही महिना अगाडि जोर्डनमा आफुलाई त्यहाको मालिक र सबै साथी भाइहरुले कुटपिट गरेको भन्दै सामाजिक संजालमा आफ्नो दुख पोखेकी थिइन् ।

बुबा बुद्धिलाई आफ्नै साथीहरुले कु टेर मा रेको भन्ने खबर परिवारबाट आएपछि काठमाडौ आएकी श्रीमती श्रीमती भने आफू भ्याए भने आउछु भन्छिन् ।जसले गर्दा छोरा निकै रुदै एक्लै किरिया बसेका छन् ।अहिले आमाको फोन नलाग्ने भएपछि छोरा झन् एक्लो परेका छन् ।

यस्तो दुखको बेलापनी आफुलाई दुख परेको र आफ्नै श्रीमान र छोरालाई सम्झिएर आउनु पर्ने बेलामा राम मायाले वेवास्ता गरेपछि गाउलेहरु पनि निकै दुखी र चिन्तित छन् ।१२ वर्षका यी बालकलाई सहन सक्ने शक्ति मिलोस् ।

राम मायाले यो न्युज काहीँ कतै देख्यो पनि प्लिज घर फर्की आईदिन हाम्रो पुर्वपच्छिम न्युज आग्रह गर्दछौ साथै यो सानो भाइ लाई सबैको साथ को खाचो छ सबैले मिलेर यो भाईलाइ सहयोग गर्न हुन अनुरोध गर्दछौ।

Leave a comment

Your email address will not be published.